न्याय खुला आकाशमा काठमाडौं । जेनजी आन्दोलनले देशभरका न्यायालय र सरकारी निकायहरूलाई ध्वस्त पारेको दुई सातापछि सर्वोच्च अदालत पुनः आफ्नो नियमित लयमा फर्कन संघर्षरत छ। भदौ २४ गते प्रदर्शनकारीहरूले गरेको व्यापक आगजनी र तोडफोडले देशको न्यायिक प्रणालीलाई नै अपाङ्ग बनाइदिएपछि […]