मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा ५० वर्षीय एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका-११ र मकवानपुरगढी गाउँपालिका-१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विहीबार […]