उदाहरण

उषाको उज्यालो यात्रा

मकवानपुर । मकवानपुरको हेटौँडाको फुर्केचौरमा एक सामान्य परिवारमा जन्मिएकी उषा खतिवडा पराजुली आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सफल भएकी छिन् । अरु सामान्य विद्यार्थीझैँ उनले पनि सरकारी विद्यालयको कक्षाकोठाबाटै आफ्नो अध्ययन सुरु गरेकी थिइन् । तर, […]