यही १० भदौमा तिब्बततर्फको हिमपहिरोले सिर्जना गरेको बाढीले रसुवाको भोटेकोशी–त्रिशूली तटीय क्षेत्रमा ल्याएको विनाश नेपालको कल्पनामा पनि थिएन । सयौँ शव फेला परिसक्दा हजारौँ अझै सम्पर्कविहीन छन्। यो विनासले हजारौँ परिवारको जीवन उथलपुथल पारेको छ। यस विपत्तिले नेपालको विपद् पूर्वतयारीको […]