विचार

गभर्नर अधिकारीको सम्बोधन

महाप्रसाद अधिकारी  आदरणीय महानुभावहरू, १. नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले मुलुकको मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्व कायम गर्ने र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई सुम्पिएको छ । उक्त जिम्मेवारी पूरा […]