कानुन

म्याद थप्दा न्यायिक मन प्रयोग गर्न सर्वोच्चको आदेश

काठमाडौँ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्ने अनुमति दिँदा र अनुसन्धानका लागि म्याद थप गर्दा मुद्दा हेर्ने अधिकारीले यान्त्रिक रूपमा निर्णय गर्न नहुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। हिरासत आवश्यक र औचित्यपूर्ण छ कि छैन भन्ने विषयमा न्यायिक मन प्रयोग […]