मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं. २ स्थित घाटदेवी निमाविका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गर्न जनजागरण समाज, थाहा २ ले आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्ना सदस्यहरुबाट संकलन गरेको ३४ हजार ८ सय ६० रुपैंया नगद शुक्रबार विद्यालयलाई […]