खबर

तिवारीले लिए शपथ

मकवानपुर । नेपाली कांग्रेसबाट उम्मेदवारी बनी निर्वाचित हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाका नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद तिवारीले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले तिवारीलाई शपथग्रहण गराइन् । सपथ ग्रहणमा वडाध्यक्ष तिवारीले वडाबासीको […]