मकवानपुर । मकवानपुरको हेटौंडाका विभिन्न स्थानबाट ७ जना लागुऔषधसहित पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा–१७ हटिया र पूरानो मकवानपुररोडबाट खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन् । प्रहरीले बिहीबार राति ९ बजे हेटौंडा–१७ हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरमा विशेष […]