खबर

भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा 

मकवानपुर। आगामी भदौ ४ मा परेको गाइजात्रा पर्वमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । प्रदेशको शुक्रबारको मन्त्रिपरिषद बैठकले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामछिानेले जानकारी दिए। […]