मकवानपुर । हेटौँडा उपमहानगरपालिका-८ ओमनगरमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत फेला परेका छन् । ३६ वर्षीय गुरुङ मंगलबार बिहान करिब साढे ४ बजे ओमनगर गेटनजिकै झुन्डिएको अवस्थामा फेला परेका हुन् । मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा […]