मकवानपुर । हेटौँडा-काठमाडौँ सडक खण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका ९ लामिडाँडामा पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ। शुक्रबार राति ठूलो ढुङ्गा र रूखसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ पहिरो […]