मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् । सदस्य ढकालले शुक्रबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा दिएका हुन् । आफूभन्दा कनिष्ठलाई बागमती प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउँदै […]