मकवानपुर । बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार सय दिनको उपलब्धि सार्वजनिक गर्दै ३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छन् । यस्तै, उनले ८ वटा सहकारीमाथि छानबिन गर्न प्रहरीमा पठाएका छन् । मन्त्री श्रेष्ठले मंसिर ७ गतेमात्र […]