मकवानपुर । केही दिनदेखिको अविरल वर्षाको कारण हेटौँडा-भीमफेदी-फाखेल-काठमाडौँ सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-२ किटनीमा वर्षाका कारण सडक भासिएकाले त्यस क्षेत्रमा एकतर्फी बाटो अवरुद्ध भएको छ । जोखिमका कारण एकतर्फी यातायात सञ्चालन गर्नसमेत कठिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक […]