खबर

आमाबाबुको सम्झनामा दक्षिणकाली मन्दिरको प्रवेशद्वार निर्माण

मकवानपुर । मकवानपुरको हेटौँडा-५ निवासी समाजसेवी तथा सहकारी अभियन्ता सुधिर थापाले आफ्ना आमा–बुबाको सम्झनालाई समाजसेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। उनले करिब ३ लाख ५६ हजार रुपैयाँको व्यक्तिगत लगानीमा दक्षिणकाली मन्दिरको प्रवेशद्वार निर्माण गरेर धार्मिक तथा सामाजिक क्षेत्रमा उदाहरणीय काम […]