मकवानपुर । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रदेश सभाका उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ अनुसार राजीनामा पत्र बुझाएका हुन्। यसअघि उनले भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरेका […]