खबर

हेटौँडा बजार पुनःर्स्थापना गर्न सकिन्छः उपमहानगरपालिका

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौँडाले २५–२५ गज सडक विस्तारको तयारीसँगै विस्थापित हुन सक्ने स्थानीय व्यवसायीलाई बजार क्षेत्रमा नै व्यवस्थित रूपमा पुनर्स्थापना गर्न सकिने हेटौँडा उपमहानगरपालिकाले जनाएको छ। सडक विस्तारका कारण प्रभावित हुने व्यवसायीलाई वैकल्पिक रूपमा कसरी राख्ने भन्ने विषयमा […]