खबर

थाहानगरमा राप्रपाको घरदैलो: उम्मेदवार थोकर स्थानीयको मनको कुरा सुन्दै

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकर चुनावी अभियानलाई तीव्र बनाउँदै आज थाहा नगर पुगेका छन्। उनको सचिवालयका अनुसार प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा थोकर दैनिक रूपमा मतदाताको घरआँगनमा पुगेर प्रत्यक्ष संवादमा […]