खबर

छठ मनाइँदै

मकवानपुर । आज छठ पर्वको मुख्य दिन । साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ दिने यो अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। ब्रतालुहरूले आज रातभर […]