खबर

‘समग्र प्रदेशको विकास गर्छु।’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ आफू निर्वाचित भएको क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा सहभागी बने । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक आफू निर्वाचित […]