खबर

मारिनेको संख्या ५१ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा गरी यो संख्यामा मृत्यु भएको हो । उनले तीन प्रहरी, एक भारतीय महिलाको मृत्यु भएको […]