खबर

पिङ संस्कृति जोगाउन पहल

दसैँ र तिहारको आगमनसँगै गाउँघरका चोक, चौतारा र खुला स्थानमा लिङ्गे पिङ हाल्ने र खेल्ने परम्परा नेपाली समाजको मौलिक पहिचानका रूपमा रहँदै आएको छ। तर पछिल्लो समय आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोग र जनशक्तिको अभावका कारण पिङ संस्कृति हराउँदै जान […]