खबर

कर्फ्यु खुकुलो, जनजीवन सहज

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसो लागू गरिएको कर्फ्यु हटाएको छ । अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै लागू हुनेछ । दिउँसोको समयमा कर्फ्यु हटाउने क्रममा सेनाले निषेधाज्ञा पनि खुकुलो बनाएको छ […]