मकवानपुर। चाडपर्व नजिकिँदै गर्दा अवैध रुपमा भित्र्याइएका ठूलो मात्राका पटाका हेटौँडामा बरामद भएका छन्। प्रहरीले शुक्रबार बिहान हेटौँडा–१५ रातोमाटेबाट करिब २० लाख रुपैयाँ मूल्यका पटाकासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार वीरगंजबाट हेटौँडा आउँदै गरेको मधेश प्रदेश–०३–००१ च ९०२३ […]