खबर

मुख्यमन्त्रीले आज पाउलान् विश्वासको मत ?

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको प्रदेशसभा बैठक बस्न नसकी स्थगित भयो । सत्ता साझेदार दलभित्र देखिएको विवाद, विपक्षी नेपाली कांग्रेसको बहिष्कारको चेतावनी र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा परेको रिटका कारण […]