खबर

प्रदेशसभासहित यी भवनमा बस्न अयोग्य

मकवानपुर । जेनजी प्रदर्शनमा बागमती प्रदेश सरकारका हेटौँडास्थित विभिन्न मन्त्रालय र प्रदेशसभा भवनमा भएको तोडफोड तथा आगजनीपश्चात् गरिएको प्राविधिक परीक्षणले अधिकांश संरचना तत्काल प्रयोगयोग्य नरहेको देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौँबाट आएका दुईजना विज्ञसहितको प्राविधिक टोलीमार्फत ११ वटा […]