मकवानपुर । काठमाडौंँबाट हेटौँडातर्फ आउँदै गरेको विद्युतीय माइक्रोबस मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी माइक्रोबस मंगलबार दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार […]