हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसको ४६औँ वार्षिक उत्सव सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौड्यालको सभाध्यक्षता तथा आदिकवि भानुभक्त आचार्य क्याम्पस, तनहुँका क्याम्पस चिफ महाप्रसाद हट्खलेको प्रमुख आतिथ्यतामा उक्त उत्सव सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री […]