खबर

शिक्षा-खेलकुदमा हेटौँडा ४ नम्बर वडाको लगानी

मकवानपुर । कक्षाकोठाभित्रको पाठ्यपुस्तक मात्रै होइन, खेलमैदान, मञ्च र प्रयोगशालासम्म फैलिएको सिकाइलाई प्राथमिकतामा राख्दै हेटौंडा उपमहानगरपालिका वडा नं. ४ ले शिक्षा सुधारमा अग्रसर गराइरहेको छ । शुक्रबार आयोजित पत्रकार भेटघाटमा वडाले विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर वर्षभर सञ्चालन गरिने विविध […]