खबर

‘देशाटन’ लोकार्पण

मकवानपुर । साहित्यकार पुष्पराज पौडेलकोसंस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ सोमबार काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। आवरण प्रकाशनले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कृतिको लोकार्पण भएको हो। यो कृति नेपालका सबै जिल्लाहरूको यात्रा अनुभवलाई […]