काठमाडौँ । संघीयता खारेजी आन्दोलनमा होमिएको राष्ट्रिय जनमोर्चाले आफ्नो आन्दोलनको समय दुई दिन छोट्याएको छ । आइतबार २४ गते सुरु भई साताव्यापी रुपमा ३० गतेसम्म संघीय राजधानी केन्द्रित जारी रहने भनिएको आन्दोलन पार्टीले २८ गतेसम्म मात्र गर्ने भएको सोमबार प्रेस […]