खबर

बागमतीमा यी हुन् बाढीबाट प्रभावित पत्रकार र सञ्चारमाध्यम

मकवानपुर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङमा पत्रकार तथा सञ्चारमाध्यमसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संकलन गरेको प्रारम्भिक विवरण अनुसार कम्तीमा १० जना पत्रकार तथा सञ्चारकर्मी […]