खबर

बागमतीमा एमाले नेतृत्वमा सरकार बन्ने, निर्णायक भने राप्रपा

मकवानपुर । केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सत्ता साझेदारी सहमतिसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । एमालेले समर्थन फिर्ता लिइसकेको कारण कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकार संकटमा परेपछि नयाँ सरकार गठनको तयारी […]