खबर

बगेका वृद्ध मृत फेला

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान करिब ७ः१० बजे राप्तीखोलाले एक व्यक्तिलाई बगाएर तलतिर लगिरहेको सूचना प्रहरीले पाएको थियो । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट […]