खबर

माचाडालाई नोबेल शान्ति पुरस्कार

काठमाडौँ । सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरीना माचाडोले प्राप्त गर्ने भएकी छन् । शुक्रबार ओस्लोमा नर्वेजियन नोबेल समितिले माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको भन्दै पुरस्कार घोषणा गरेको हो । ‘तानाशाहीबाट लोकतन्त्रतर्फ […]