मकवानपुर । बागमती प्रदेशको राजधानी भएर पनि गतिलो स्वास्थ्य सेवा पाइन नसकिने विश्लेषण हुने हेटौँडामामा अब एमबीबीएस पढाई सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति […]