खबर

सुशासन विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतबाट पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेस […]