खबर

कुलेखानी-कलंकी सडक बन्द हुने

काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने कुलेखानी-कलंकी-हुमाने सडक खण्ड स्तरोन्नतीका लागि १९ दिन बन्द हुने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । हाल पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरले यो सडक […]