खबर

बाढी प्रभावित क्षेत्रमा हेटौँडा अस्पतालको टोली

मकवानपुर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आकस्मिक स्वास्थ्य उपचारका लागि हेटौँडा अस्पतालबाट स्वास्थ्य टोली परिचालन गरिएको छ। बाढीका कारण घाइते तथा बिरामी पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालले चिकित्सकसहित चार […]