खबर

मुख्यमन्त्री थापा निरीक्षण, उद्धार र राहत व्यवस्थापनका लागि रसुवामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा भोटेकोशी बाढीले पुर्‍याएको क्षेतीबारे निरीक्षण, उद्धार, राहत र पुनःस्थापनाको व्यवस्थापनका लागि रसुवा पुगेका छन् । मुख्यमन्त्री थापाको सचिवालयका अनुसार रसुवा जाने मुख्य सडक बाढीका कारण क्षति भएपछि वैकल्पिक मार्ग प्रयोग उनी रसुवा पुगेका […]