खबर

प्रदेशस्तरीय कृषि प्रदर्शनी पनि हुँदै

मकवानपुरका उद्योगी तथा व्यवसायीहरूको साझा संस्था, मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ वार्षिक साधारणसभा आयोजना गर्ने तयारी तीव्र बनाएको छ। संघको फागुन १५ गते बसेको कार्यसमिति बैठकले आगामी चैत्र २१ गते शनिबार पल्पसा सभाहलमा साधारणसभा गर्ने निर्णय गरेको हो। संघका […]