खबर

चैनपुर जेसीजको हाजिरीजवाफमा सुरज प्रथम

मकवानपुर । चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत आयोजित हाजिरीजवाफ प्रतियोगितामा सुरज कार्की प्रथम भएका छन् । जेसीजका नयाँ सदस्यलाई संस्थाको उद्देश्य, गतिविधि र कार्यप्रणालीबारे जानकारी दिने उद्देश्यले आयोजित प्रतियोगितामा सन्तोष ढकाल द्वितीय र शिवराज गिरी तृतीय भएका हुन् । […]