मकवानपुर । बागमती प्रदेश सरकारले राजश्व संकलनमा महत्वाकांक्षी लक्ष्य लिए पनि आन्तरिक आम्दानी सुदृढीकरणमा भने अपेक्षित सफलता हासिल गर्नबाट पछि परिरहेको छ । संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँट, अनुदान, घरजग्गा कारोबार र सवारी करमा उच्च निर्भरता कायम रहँदा प्रदेशको […]