खबर

त्रिभुवन राजपथमा गुड्न थाले गाडी

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझोरामा भलपानीका कारण पहिरो गई अवरुद्ध भएको त्रिभुवन रापजथ अन्तर्गतको सडकमा गाडी गुड्न थालेका छन् । शुक्रबार रातिदेखि बन्द रहेको हेटौँडा–काठमाडौँ जोड्ने मार्गको खण्डलाई सडक विभागसँगको समन्वयमा पहिरो पन्छाएपछि गाडी गुड्न थालेको हो । अहिले […]