खबर

राष्ट्रियसभा अध्यक्षले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा उत्पत्ति भएका ४ विधेयकहरूलाई सोमबार प्रमाणित गरेका छन् । अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइने बताइएको छ । अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० विद्युतीय व्यापार विधेयक, […]