खबर

प्रमुख कार्यभार चुनावः प्रधानमन्त्री

मकवानपुर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वमा बनेको सरकारले आगामी दिनमा लिने दिशा, प्राथमिकता र जिम्मेवारीबारे प्रस्ट पारेकी छन् । बुधबार पहिलोपटक सम्बोधन गर्दै उनले भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि […]