खबर

सांसदहरुले लिए सपथ

काठमाडौँ । विहीबार सिंहदरबार असामान्य रूपमा चहलपहलले भरिएको थियो। मध्याह्न १२ बज्नुअघि नै विभिन्न भेषभूषामा सजिएका नवनिर्वाचित सांसदहरू परिसर छिर्न थालेका थिए। कोही शेर्पा पहिरनमा, कोही नेवार शैलीमा, कोही तामाङ र लिम्बु संस्कृतिको झल्को बोकेर-जसले संसद् परिसरलाई एक प्रकारको सांस्कृतिक […]