खबर

शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची

काठमाडौँ । सरकारले शासन प्रणालीमा व्यापक रूपान्तरण गर्ने उद्देश्यसहित ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत उक्त कार्यसूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार साँझ सार्वजनिक गरेको हो। सरकारले सार्वजनिक गरेको यो कार्यसूचीले मुलुकको प्रशासनिक […]