मकवानपुर । नेपाल अटो रिक्सा व्यवसायी संघको पाचौँ अधिवेशनले भीमप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको अधिवेशनले समिति उपाध्यक्ष होमलाल देउला, सचिव भीम बहादुर पाख्रिन, कोषाध्यक्ष गोविन्द प्रसाद तिमिल्सिना चयन भएका छन् । यस्तै, सदस्यहरुमा […]